जेठ २५ गते, फेरि पनि दाङको सीमा अतिक्रमण भएको केहि दिन नबित्दै अर्को समाचार सुन्न पाइयो. बाराको दक्षिण झिटकोहिया लगायत सीमावर्ती क्षेत्रको करिब ३० बिघा जमिन भारतीय पक्षबाट अतिक्रमण भएको नापी विभागले जनाएको छ । नापी विभाग काठमाडौंबाट बाराको सीमा क्षेत्रको अध्ययन गर्न गएको टोलीले समेत नेपाली जग्गा अतिक्रमित भएको ठहर गरेको छ ।
यो समाचारको स्रोत : http://www.ekantipur.com/kolnepalinews.php?&nid=198085
केहि दिन अघि मात्र भारतिय राजदूतले सीमा क्षेत्रमा कुनै किसिमको बिबाद नभएको भनेर प्रतिक्रिया दिए. उनले यो पनि भनेकी, आधिकारिक रुपमा दाङको बिषयमा नेपाल सरकारबाट कुनै पनि जानकारी आफुले नपाएको बताए. यसै क्रममा हाल परराष्ट् मन्त्रि सुजाता कोइरालाले पनि कुनै पिलरहरु नसारिएको र समस्या गम्भिर नभएको बताए.
तर जे-जस्तो भए पनि सीमा बिबादले अहिले झन ठुलो रुप लिन थालिसकेको छ, र नेपाल सरकार यस बिषयमा मौन छ. केहि दिन अघि सम्म बिभिन्न पार्टि लगाएत बिधार्थी सन्गठनगहरुले पनि दुताबास र प्रधानमन्त्रीलाइ ज्ञापनपत्र बुझायो, तर राज्दूतले त्यसरी दिएको प्रतिक्रियाले केहि नभएको भनेर भनेपछि कुरा सक्यो. होइन यो देशको शासक अब पक्कै भारतिय राजदूत् हुन् कि क्या हो?
Monday, June 8, 2009
Subscribe to:
Post Comments (Atom)
I ADAMS KEVIN, a representative of Aiico Insurance plc, we trust and respect for individual differences in day out a loan. We will provide 2% of the loan's interest rate. If you are interested in this business contact us by e-mail:(adams.credi@gmail.com) now transfer their loan documents issued properly. Do you need a loan to set up business or school if you are very welcom to aiico insurance plc.you can also contact us by email:(aiicco_insuranceplc@yahoo.com) we first week can request a balance transfer.
ReplyDeleteDO YOU NEED LOAN FOR PERSONAL BUSINESS? IF YOU CONTACT YOUR EMAIL ABOVE TO PROCEED WITH YOUR LOAN TRANSFER IMMEDIATELY
OK